KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री र सभामुखबीच अधिवेशनको तयारीमा छलफल

प्रधानमन्त्री र सभामुखबीच अधिवेशनको तयारीमा छलफल

काठमाडौं, १६ पुस । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच पुस १४ मा भएको भेटपछि सरकारले अधिवेशनको तयारी अघि बढाएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलका अनुसार अधिवेशन यही पुसको तेस्रो वा चौथो साता बस्ने सम्भावना छ । अधिवेशनका लागि वैकल्पिक रूपमा सिंहदरवारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा व्यवस्थापन भइरहेको छ ।

बैठकमा केही विधेयक, अध्यादेश, संसदीय समितिका अध्ययन र वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछन् ।

सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वका प्रस्ताव पनि पेश गर्न सक्नेछन् ।

Facebook Comment

Related Posts

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

राष्ट्रपति पौडेलले बिहान १०:२६ बजे टीका ग्रहण गर्ने

राष्ट्रपति पौडेलले बिहान १०:२६ बजे टीका ग्रहण गर्ने

आज महानवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

आज महानवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई १६ लाख बढी सहयोग

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई १६ लाख बढी सहयोग

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा नवकन्या पूजा

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा नवकन्या पूजा

ट्रम्पको नयाँ प्रस्तावः न्यू मेक्सिकोको नाम ‘न्यू अमेरिका’ राख्न आह्वान

ट्रम्पको नयाँ प्रस्तावः न्यू मेक्सिकोको नाम ‘न्यू अमेरिका’ राख्न आह्वान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar