KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सामाजिक सञ्जाल र नक्कली प्रोफाइलबाट ठगी गर्ने गिरोह फेला

सामाजिक सञ्जाल र नक्कली प्रोफाइलबाट ठगी गर्ने गिरोह फेला

जनकपुर, १६ पुस । धनुषामा अनलाइन ठगी गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गिरोहले वैदेशिक रोजगारीबाट पठाइएको रेमिटान्स रकम निकाल्ने बहानामा सर्वसाधारणको नागरिकता र फोटोको दुरुपयोग गरी अनलाइन वालेट मार्फत ठगी गर्दै आएको थियो ।

पक्राउ परेका व्यक्तिहरूमा आइएमई सञ्चालक विशाल भुजेल, मोबाइल पसल सञ्चालक सन्तोष मण्डल, साधु राम, बलराम मण्डल, रुपेश कुमार साह र निक्की कुमार राम रहेका छन् ।

अनुसन्धानमा खुल्न आएको छ । उनीहरूले २९ वटा वालेटमार्फत करिब ३९ लाख रुपैयाँको कारोबार गरेका थिए, जसमा हाल ४ लाख ब्लक छ ।

प्रहरीले ठगीमा प्रयोग भएका मोबाइल, ल्यापटप, आइप्याड, सिम कार्ड र इन्टरनेट राउटर बरामद गरेको छ । गिरोहले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएर लत्ता कपडा, फर्निचर, मोटरसाइकल आदि वस्तुको फोटो राखेर वालेटमार्फत रकम माग्ने काम गरेको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार थप पीडित र गिरोहका सदस्यहरू पनि हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Facebook Comment

Related Posts

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

सोमबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar