KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाल अझै संक्रमणकालमै छ : पूर्वप्रधानमन्त्री भट्टराई

नेपाल अझै संक्रमणकालमै छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ, १६ पुस । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहले आफ्नो हितका लागि अघि सारेको दाबी गरेका छन् ।

टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा उनले नेपाल अझै संक्रमणकालीन अवस्थामा रहेको र राजनीतिक संस्थाहरू पूर्ण रूपमा परिपक्व भइनसकेको बताएका छन् ।

भट्टराईका अनुसार २००८ मा राजतन्त्र अन्त्य र २०१५ मा संविधान जारी भए पनि सरकारहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दा युवाहरूमा निराशा बढेको छ ।

डिजिटल प्रविधिसँगै युवाको आकांक्षा बढे पनि परम्परागत दलहरूको कमजोर कार्यसम्पादनले गत सेप्टेम्बरमा आन्दोलनको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

उनले सेप्टेम्बरको विरोध प्रदर्शन कुनै बाह्य शक्तिको प्रभाव नभई आन्तरिक समस्या, भ्रष्टाचार र आर्थिक असफलताका कारण भएको स्पष्ट पारे । लोकतन्त्रलाई सही बाटोमा ल्याउने प्रमुख माध्यम निर्वाचन नै भएको र भारतसँग नेपालको सम्बन्ध बहुआयामिक रहेको उनले बताए ।

Facebook Comment

Related Posts

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

राष्ट्रपति पौडेलले बिहान १०:२६ बजे टीका ग्रहण गर्ने

राष्ट्रपति पौडेलले बिहान १०:२६ बजे टीका ग्रहण गर्ने

आज महानवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

आज महानवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई १६ लाख बढी सहयोग

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई १६ लाख बढी सहयोग

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा नवकन्या पूजा

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा नवकन्या पूजा

ट्रम्पको नयाँ प्रस्तावः न्यू मेक्सिकोको नाम ‘न्यू अमेरिका’ राख्न आह्वान

ट्रम्पको नयाँ प्रस्तावः न्यू मेक्सिकोको नाम ‘न्यू अमेरिका’ राख्न आह्वान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar