KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देशलाई चाहिएको नेतृत्व चाहिन्छ, खोजिएको होइन : रवि लामिछाने

देशलाई चाहिएको नेतृत्व चाहिन्छ, खोजिएको होइन : रवि लामिछाने

काठमाडौं, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेतृत्व सहमति व्यक्तिविशेषको चाहनाअनुसार होइन, देशको आवश्यकता अनुसार तय हुनुपर्ने बताएका छन् ।

उनले राजनीतिक सहमतिहरू शक्ति सन्तुलनका लागि मात्र नभई सुशासन, पारदर्शिता र जनअपेक्षा पूरा गर्न केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे सहमति भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

उनले देशलाई रूपान्तरण गर्ने नेतृत्व स्थापित गर्न परम्परागत सोचभन्दा माथि उठ्नुपर्ने संकेत गरेका छन् । सहमति अनुसार हाल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व रवि लामिछानेकै हातमा रहने र आगामी आम निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा बालेन शाह अघि सारिने उल्लेख गरिएको छ ।

यस सहमतिलाई वैकल्पिक राजनीतितर्फको नयाँ प्रयोगका रूपमा हेरिएको छ । मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने सहमति पनि भएको बताइएको छ ।

यसले पार्टीको पहिचान जोगाउँदै नयाँ नेतृत्वलाई समेट्ने रणनीति अपनाइएको संकेत गर्छ । सहमौतापत्रमा रवि लामिछाने र बालेन शाह दुवैले आ–आफ्नो पदीय हैसियत उल्लेख नगरी मौन रूपमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी विषयवस्तु समावेश भए पनि रवि लामिछानेको नाम मात्र उल्लेख गरिएको छ, पद उल्लेख गरिएको छैन । यसले औपचारिक भन्दा पनि राजनीतिक समझदारीलाई प्राथमिकता दिइएको देखिन्छ ।

राजनीतिक वृत्तमा यो सहमतिलाई आगामी निर्वाचन र वैकल्पिक शक्तिको एकीकरणका दृष्टिले महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

Facebook Comment

Related Posts

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

विकृति हटाउन सोच र व्यवहार बदल्नुपर्छ : प्रधानमन्त्री शाह

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

राष्ट्रपति पौडेलले बिहान १०:२६ बजे टीका ग्रहण गर्ने

राष्ट्रपति पौडेलले बिहान १०:२६ बजे टीका ग्रहण गर्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar