KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन आयोगको निर्णयः ६ राजनीतिक दलको दर्ता रद्द

निर्वाचन आचारसंहिता प्रस्तावः अनुमति बिना सवारी प्रयोग गर्न नपाइने

काठमाडौँ, ८ पुस। निर्वाचन आयोगले कानुनअनुसार आवश्यक विवरण नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको आयोगको बैठकले आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र नेपाल समाजवादी पार्टीको दर्ता खारेजी गर्ने निर्णय गरेको हो।

यसअघि आयोगले यी दलहरूलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। शिव सेना नेपालले आवश्यक विवरण बुझाए पनि अन्य ६ दलले स्पष्टीकरण नदिएकाले खारेजीको निर्णय गरिएको आयोगले जनाएको छ।

यद्यपि निर्णयबारे औपचारिक जानकारी भोलि सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।

Facebook Comment

Related Posts

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar