KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुशासन र भ्रष्टाचारविरुद्ध जेनजीहरूको माइतीघरमा प्रदर्शन

सुशासन र भ्रष्टाचारविरुद्ध जेनजीहरूको माइतीघरमा प्रदर्शन

काठमाडौं, ८ पुस । जेनजी विद्रोहका मागहरू अझै पूरा नभएको भन्दै मिरज ढुंगानाको नेतृत्वमा रहेको समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शनलाई निरन्तरता दिएको छ ।

प्रदर्शनकारीहरूले सरकार जनआवाज र जेनजी विद्रोहको भावना अनुसार अघि नबढेको आरोप लगाउँदै काठमाडौंको माईतीघर मण्डलामा भेला भएर विरोध जनाएका हुन् ।

प्रदर्शनमा सहभागी जेनजी समूहले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना तथा युवाको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने माग राखेका छन् ।

उनीहरूका अनुसार सरकार निर्वाचन र सत्ता केन्द्रित राजनीतिक खेलमा मात्र सीमित भएको छ, तर युवाले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिताका मुद्दा बेवास्ता गरिएको छ ।

यसअघि सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीहरूमाथि धरपकड गरेको थियो। सो क्रममा जेनजी विद्रोहका अगुवा मिरज ढुंगाना सहित केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो।

उक्त घटनाप्रति आक्रोश व्यक्त गर्दै मंगलबारको प्रदर्शनमा प्रहरी दमनको विरोध पनि प्रमुख एजेन्डा बनेको छ । प्रदर्शनकारीहरूले ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’, ‘अति भो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’, ‘जेन–जीको माग चुनाव होइन, सुशासन हो’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Facebook Comment

Related Posts

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

स्थानीय तह चुनाव केन्द्रित रास्वपा बैठक आज बस्दै

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

सोमबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar