KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तनहुँको मादी नदीमा बेवारिसे महिलाको शव भेटियो

तनहुँको मादी नदीमा बेवारिसे महिलाको शव भेटियो

तनहुँ, २९ मंसिर । तनहुँको व्यास नगरपालिका–५ अन्तर्गत पर्ने माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

सोमबार बिहान स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पानीमा कोल्टो परेको अवस्थामा नाम, थर र वतन नखुलेको महिलाको शव फेला परेको हो ।

मृतक महिलाको उमेर अन्दाजी ४० देखि ४५ वर्षको बीचमा रहेको प्रहरीको अनुमान छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा शव केही समयदेखि पानीमा रहेको हुनसक्ने अनुमान गरिएको छ । शवको पहिचान खुल्न नसकेको र घटनाको कारणसमेत स्पष्ट नभएकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेको छ भने मृतकको पहिचान खुलाउन आसपासका प्रहरी कार्यालयसँग समन्वय तथा स्थानीयस्तरमा जानकारी संकलन गरिरहेको जनाएको छ ।

Facebook Comment

Related Posts

इजरायल र इरान हमलामा अन्तर्राष्ट्रिय बजारमा इजरायल र इरान हमलामा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इजरायल र इरान हमलामा अन्तर्राष्ट्रिय बजारमा इजरायल र इरान हमलामा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

भुटानी प्रधानमन्त्रीले रवि र बालेनलाई दिए बधाई

भुटानी प्रधानमन्त्रीले रवि र बालेनलाई दिए बधाई

धनुषा-१ मा मतपरिणाम विवादित, यादवले पाए निर्वाचित प्रमाणपत्र

धनुषा-१ मा मतपरिणाम विवादित, यादवले पाए निर्वाचित प्रमाणपत्र

मोदी-रवि-बालेन संवाद : रास्वपाको विजयमा भारतको शुभकामना

मोदी-रवि-बालेन संवाद : रास्वपाको विजयमा भारतको शुभकामना

विद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने रास्वपाको योजना

विद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने रास्वपाको योजना

कांग्रेसका खत्री पराजित, गोरखा-१ मा गुरुङको जित

कांग्रेसका खत्री पराजित, गोरखा-१ मा गुरुङको जित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar