KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ए डिभिजन क्लबहरूको एन्फा गेटमै धर्ना, लिगको नियमितता माग

काठमाडौं, ४ मंसिर । ए डिभिजन फुटबल क्लबहरूले एन्फासँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने, लिगको वार्षिक साइकल पूरा गर्नुपर्ने र एएफसी क्लब लाइसेन्स प्रभावकारी रूपमा लागू गर्नुपर्ने मागसहित आज बिहान सातदोबाटोस्थित एन्फा गेट अगाडि धर्ना दिएका छन् ।

हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सबै लिग—राष्ट्रिय, ए डिभिजन र बी डिभिजन—एक वर्षभित्र नियमित रूपमा सञ्चालन हुनुपर्ने माग दोहोर्याए ।

एन्फाले क्लबहरूलाई बिहान १० बजे छलफलमा बोलाएको भए पनि क्लब प्रतिनिधिहरू ९ बजेदेखि नै धर्नामा बसेका थिए। सुरक्षा व्यवस्था कडा बनाइएर पुलिस खटाइएको थियो।

क्लबहरूले लिग समयमै सञ्चालन, सम्झौता कार्यान्वयन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतियोगिता सञ्चालन गर्न मागसहित प्लेकार्ड प्रदर्शन गरे ।

यसअघि खेलाडी संघले पनि एन्फा कम्प्लेक्स अगाडि धर्ना दिँदै ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गरेको थियो ।

Facebook Comment

Related Posts

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar