KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मतले पदमुक्त भए पनि मण्डलको निर्णय-कानुनी चुनौती छैन

दुई–तिहाइ मतले सभामुख मण्डल पदमुक्त

जनकपुर, ४ मंसिर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल महाभियोगमार्फत् पदमुक्त भएपछि आफू कानुनी उपचारमा नजाने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सभामुखको नियुक्ति र पदमुक्ति ‘अंकगणितीय खेल’ भएको टिप्पणी गर्दै पनि कानुनी चुनौती नदिने बताए ।

बुधबार भइरहेको मतदानमा मण्डलविरुद्ध ७६ मत खसेपछि उनी पदमुक्त भएका हुन्, जुन प्रस्ताव पारित हुन आवश्यक दुई–तिहाइ भन्दा धेरै हो ।

एमाले बाहेकका विपक्षी दलहरूले कात्तिक २७ गते पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

मण्डलमाथि विपक्षी नेताहरूलाई रोष्टम प्रयोग गर्न नदिने, बैठक एकतर्फी सञ्चालन गर्ने र कार्यव्यवस्था परामर्श समितिको निर्णय उल्लंघन गरेको आरोप लगाइएको थियो। मण्डल नेकपा (एमाले)बाट सभामुख बनेका थिए ।

Facebook Comment

Related Posts

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar