KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

साकेतनगरमा सडकका हेमपाइप चेम्बरका दर्जनौ ढक्कन गायब, हातेकल चोरी

साकेतनगरमा सडकका हेमपाइप चेम्बरका दर्जनौ ढक्कन गायब, हातेकल चोरी

केपि रिपोर्टर, निभा झा । जनकपुर, ३ मंसिर । जनकपुर उपमहानगरपालिका–९ अन्तर्गत पर्ने साकेतनगर क्षेत्रमा पछिल्लो समय चोरीजन्य घटनामा तीव्र वृद्धि भएको स्थानीयवासीहरूले बताएका छन् ।

पाकबत्तीसर पोखरीको उत्तरपट्टि जाने मुख्य बाटोछेउमा सडकको बीचबीचमा जडान गरिएका हेमपाइप चेम्बरका दर्जनभन्दा बढी ढक्कन चोरी भएका छन् ।

चोरहरूले केवल ढक्कन मात्र होइन, बाटो छेउका केही स्थानमा जडान गरिएका हातेपम्प (हातेकल÷चापाकल) समेत काटेर लगेका छन् ।

चेम्बरका ढक्कन चोरी भएपछि सडकमा खाल्डाखुल्डी देखापरेको र दुर्घटनाको जोखिम समेत बढेको स्थानीयहरूले बताएका छन् । विद्यालय जाने विद्यार्थी, हिँडडुल गरिरहने बृद्धबृद्धा तथा सवारी चालकहरूलाई दैनिक आवत–जावतमा समस्या परेको उनीहरूको गुनासो छ ।

साकेतनगरमा पछिल्लो समय राति मात्र होइन, बिहान–बेलुका समेत चोरीको गतिविधि बढ्दै गएको स्थानीयको भनाइ छ । चोरहरूको मनोबल बढ्दै गएको देखिने भएकाले सुरक्षा व्यवस्था सुदृढ पार्न माग गरिएको छ ।

स्थानीयवासीहरूका अनुसार चोरीको घटना बढेपछि समुदायमा त्रास फैलिएको छ । उता, चोरीबारे स्थानीयले जनकपुर उपमहानगरपालिका र प्रहरीमा पनि जानकारी गराइसकेको बताइए पनि अहिलेसम्म पक्राउ परेको कसैबारे जानकारी आएको छैन ।

स्थानीयहरूले चाँडोभन्दा चाँडो दिउँसो–रातिको गस्ती बढाउन, ऋऋत्ख् जडानको पहल गर्न र चोरी रोक्न प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Facebook Comment

Related Posts

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar