KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विपक्षी गठबन्धनद्वारा मंसिर ३ मा प्रदेशसभा बैठक बोलाउन माग

विपक्षी गठबन्धनद्वारा मंसिर ३ मा प्रदेशसभा बैठक बोलाउन माग

जनकपुर, २ मंसिर । मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलको विपक्षी गठबन्धनले मंसिर ३ गते प्रदेशसभा बैठक बोलाउन औपचारिक माग गरेका छन् ।

सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्ताव अघि बढाउन बैठक आवश्यक रहेको भन्दै विपक्षी सांसदहरूको टोली उपसभामुख बबिता राउतलाई भेट्न पुगेको हो ।

माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले ३२ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित उपसभामुख राउतलाई मागपत्र बुझाउँदै बैठक आह्वानको आग्रह गरेका हुन् ।

उनले प्रदेशसभाको २५ प्रतिशत सदस्यले माग गरेमा बैठक बोलाउन सकिने संवैधानिक व्यवस्था रहेको जनाए ।

साहका अनुसार, सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमाथि प्रदेशसभामार्फत छलफल अघि बढाउन बैठक अत्यावश्यक भएकाले विपक्षी दलहरूले एकताको साथ बैठक बोलाउन आग्रह गरेको हो ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रसहितका दलहरूले बैठक आह्वानको माग अघि सारेका छन् ।

Facebook Comment

Related Posts

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar