KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राजदूत फिर्ता विवाद : सर्वोच्चको आदेश अवहेलना गरेको आरोपमा प्रधानमन्त्री कार्कीविरुद्ध रिट दर्ता

नामावली दर्ता अवधि बढाउन प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं, १ मंसिर । राजदूतहरूलाई फिर्ता बोलाउने सरकारी निर्णयलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालत अवहेलनासम्बन्धी रिट दर्ता गरिएका छन् ।

सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश समेत रहेको कार्कीविरुद्ध परेको यो पहिलो अवहेलना रिट हो । अधिवक्ता प्रेम सिलवालले दायर गरेको उक्त रिटको पेसी मंसिर ७ गतेका लागि तोकिएको छ ।

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतहरूलाई असोज ३० गते फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध दायर रिटमा न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलसमेत रहेको संयुक्त इजलासले कात्तिक १६ गते राजदूत फिर्ता प्रक्रिया रोक्दै निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो ।

तर आदेश जारी भइसकेको भोलिपल्टै प्रधानमन्त्री कार्कीले सम्हालिरहेको परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई काठमाडौं आएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार सम्बन्धित राजदूतहरू मन्त्रालयमा उपस्थित भएका थिए ।

Facebook Comment

Related Posts

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar