जनकपुर, २२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् ।
उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । आज विश्वासको मतका लागि समय लिएका थिए ।
तर, मत नपाउने भएपछि सोनलले राजीनामा घोषणा गरेका हुन् ।

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०
धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]
संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा
© 2022 Kpkhabar