KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

समानता र सामाजिक न्यायका लागि उत्पीडित समुदायको संयुक्त आवाज जलेश्वरबाट बुलन्द

समानता र सामाजिक न्यायका लागि उत्पीडित समुदायको संयुक्त आवाज जलेश्वरबाट बुलन्द

जनकपुर, २२ कार्तिक । दलित, पिछडावर्ग, थारु, आदिवासी जनजाति र अल्पसंख्यक समुदायमाथि विगतदेखि कायम आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्ने उद्देश्यका साथ महोत्तरीको जलेश्वरमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको आयोजना दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरुको परिसंघ द्वारा गरिएको हो । कार्यक्रममा यी समुदायहरूसँग सम्बन्धित विभिन्न संघ–संस्था, संगठन तथा व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवानको अध्यक्षता र जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले देशभरका उत्पीडित र सीमान्तकृत समुदायमाथि भइरहेको असमानता र विभेदको अन्त्य गर्न ठोस नीतिगत कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई आह्वान गरे ।

साथै, जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चितता, मानव अधिकारको प्रत्याभूति, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँच, रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता, तथा समानता र सामाजिक न्याय सुनिश्चित गर्न राज्यलाई जिम्मेवार बनाउने माग गरिएको थियो ।

वक्ताहरूले नेपालमा जातीय, सांस्कृतिक र भाषिक विविधतालाई राष्ट्रको शक्ति र पहिचानको रूपमा स्वीकार्दै, उत्पीडित समुदायको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले उत्पीडित समुदायको राष्ट्रिय पहिचानलाई कानूनी मान्यता दिलाउन, नीति निर्माण तहमा समान प्रतिनिधित्व कायम गर्न र आगामी दिनमा सशक्त आन्दोलनको तयारी गर्नुपर्ने निष्कर्षसमेत निकालेका छन् ।

Facebook Comment

Related Posts

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar