काठमाडौँ, २२ कार्तिक । शाही युवा शक्ति नेपाल केन्द्रीय समितिले जेनजी पुस्ता जनता र राजा एक हौँ देश बचाऔं भन्ने नारा सहित काठमाडौंमा जनप्रदर्शन गरेको छ ।
सामाखुसीबाट ¥याली सोरखुट्टे जान लाग्दा प्रहीले रोकेपछि वनस्थली पुगेरर सभा शुरु भएको थियो । उनीहरूले गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नारा लगाएका थिए ।














