KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी अगुवा सुदन गुरुङद्वारा गृहमन्त्री अर्यालमाथि असन्तुष्टि

जेनजी अगुवा सुदन गुरुङद्वारा गृहमन्त्री अर्यालमाथि असन्तुष्टि

काठमाडौं, २० कात्तिक । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि तीव्र असन्तुष्टि प्रकट गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ नेता भन्दै आलोचना गरेका हुन ्। गुरुङले जेनजी आन्दोलनका क्रममा भएको दमनका जिम्मेवारहरूलाई कारबाही नगरेको भन्दै गृहमन्त्रीमाथि आक्रोश पोखेका छन् ।

उनले लेखेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएन । देशभरबाट “हत्यारालाई कारबाही गर”, “भ्रष्टाचारीलाई कारबाही गर” भन्ने आवाज उठिरहँदा तपाईं भने “जेनजीलाई कारबाही गर” भन्नेहरूको कुरा सुन्ने गृहमन्त्री बनेर बस्नु राष्ट्रप्रति अपमान हो ।’ उनले गृहमन्त्री अर्याललाई ‘शहीदको रगत र नेपाली जनताको आशा सम्झन’ आग्रह गरेका छन् ।

गुरुङका अनुसार अब गृहमन्त्रीसँग कुनै आशा बाँकी छैन । गुरुङले जेनजी आन्दोलनको उद्देश्य आगामी २०८४ सालको निर्वाचन २०८२ मा सार्ने होइन भन्दै स्पष्ट पारेका छन् । उनका शब्दमा, ‘यो आन्दोलन चुनाव सार्ने होइन, जनताको माग सम्बोधनका लागि हो ।

नेपाली जनताको आवाज बेवास्ता गरिए यसपालि चुनाव हुन दिइने छैन ।’ त्यस्तै, उनले प्रधानमन्त्री सुशीला कार्कीसँग नजिकका पात्र बनेर गृहमन्त्रीको पद जोगाउने प्रयास नगर्न चेतावनी दिएका छन् ।

गुरुङले भनेका छन्, ‘यदि अझै पनि पदमा टाँसिएर बस्ने हो भने दुई दिनपछि हुने प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ । प्रधानमन्त्रीको प्रिय पात्र भएर कुर्सी टिकाउने सोच तपाईंको भ्रम हो ।’

Facebook Comment

Related Posts

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar