KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जसपा नेपालले भन्यो : हाम्रो तारा अरूको चुनाव चिन्ह हुन सक्दैन

जसपा नेपालले भन्यो : हाम्रो तारा अरूको चुनाव चिन्ह हुन सक्दैन

काठमाडौं, १८ कार्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले आफ्नो झण्डामा रहेको रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारा अरू कुनै दलले प्रयोग नगर्न आग्रह गरेको छ ।

पार्टी प्रवक्ता मनीष सुमनद्वारा जारी विज्ञप्तिमा पाँच कुने तारा आफ्नो पार्टीको पहिचान भएको र अन्य दलले त्यसलाई चुनाव चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग गर्नु कानून विपरीत हुने उल्लेख गरिएको छ ।

जसपाको झण्डामा गोल घेराभित्र पाँच कुने तारा र त्यस भित्र मुठ्ठी कसेको हात छ भने, यसको चुनाव चिन्ह “ढल्केको छाता” हो ।

यता, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका ९ कम्युनिस्ट घटकबीच बन्न लागेको नयाँ नेपाली कम्युनिस्ट पार्टीले पाँच कुने तारा चुनाव चिह्नका रूपमा प्रयोग गर्ने निर्णय गरेको खबर सार्वजनिक भएको छ ।

Facebook Comment

Related Posts

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

टस जित्दै रोहित पौडेलको ब्याटिङ रोजाइ

टस जित्दै रोहित पौडेलको ब्याटिङ रोजाइ

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar