KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हिंसात्मक अभिव्यक्ति दिएपछि निकोलस भूसाल गोरखाबाट पक्राउ

हिंसात्मक अभिव्यक्ति दिएपछि निकोलस भूसाल गोरखाबाट पक्राउ

काठमाडौं, १८ कार्तिक । सामाजिक सञ्जालमार्फत हिंसात्मक र विवादास्पद अभिव्यक्ति दिएका निकोलस भूसाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको हो ।

भूसालले हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, मेयर बालेन शाहलगायत शीर्ष व्यक्तिहरूको नाम लिँदै हिंसात्मक अभिव्यक्ति दिएका थिए ।

उनले अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पनि “हत्यारा” भन्दै आरोप लगाएका थिए । प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी गरेको छ ।

Facebook Comment

Related Posts

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

टस जित्दै रोहित पौडेलको ब्याटिङ रोजाइ

टस जित्दै रोहित पौडेलको ब्याटिङ रोजाइ

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar