KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राप्रपा विवाद : धवल शमशेरले नेताहरूको भेला गर्दै

राप्रपा विवाद : धवल शमशेरले नेताहरूको भेला गर्दै

काठमाडौं, १८ कार्तिक । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले आफूनिकट नेताहरूको भेला आयोजना गर्दै छन् ।

महामन्त्री राणानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार भेला अहिले दिउँसो १२ः३० बजे बालुवाटारस्थित नेपाल हाउसमा सुरु हुनेछ ।

बैठकमा महामन्त्री राणानिकट पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी हुने ती सदस्यले बताए । महामन्त्री राणाले नियमित महाधिवेशन मंसिर १७ गतेभित्रै गर्नुपर्ने बताइरहेका छन् भने अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला र प्रदेश अधिवेशनकै लागि मंसिर मसान्तसम्मको समय तोकेका छन् ।

२०७८ मंसिरमा भएको महाधिवेशनबाट निर्वाचित राप्रपाको वर्तमान नेतृत्वको कार्यकाल आगामी मंसिर १८ गते सकिँदै छ ।

Facebook Comment

Related Posts

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

जनमतभित्र विवादपछि नेतृत्व परिवर्तन

महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

७२ कुण्ड-५२ कुटीको सहर संरक्षणतर्फ अग्रसर

७२ कुण्ड-५२ कुटीको सहर संरक्षणतर्फ अग्रसर

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

टस जित्दै रोहित पौडेलको ब्याटिङ रोजाइ

टस जित्दै रोहित पौडेलको ब्याटिङ रोजाइ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar