KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी छानबिन आयोग र रावलबीच तीव्र वाक्युद्ध

जेनजी छानबिन आयोग र रावलबीच तीव्र वाक्युद्ध

काठमाडौं, १३ कार्तिक । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिममा भएको क्षति छानबिनका लागि बनेको आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारी कञ्चनपुर अनुगमनमा पुगेपछि पूर्वमुख्यमन्त्री तथा एमाले नेता राजेन्द्रसिंह रावलले तीव्र असन्तुष्टि जनाएका छन् ।

रावलले भीमदत्त नगरपालिकामा आयोजना गरिएको छलफलमा आयोगमाथि “राज्यको नाटक मञ्चन गरेको” र “अपराधीहरूले छानबिन गर्न आएका” भन्दै आरोप लगाए ।

उनले सदस्य भण्डारीमाथि राज्यको कोष दुरुपयोग गरेको र पक्षपाती रूपमा काम गरेको आरोपसमेत लगाए । रावल र भण्डारीबीचको तीव्र वाक्युद्धपछि कार्यक्रम अव्यवस्थित बनेको र एमालेका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेको जनाइएको छ ।

रावलले आयोग निष्पक्ष नभएको र स्वतन्त्र व्यक्तिबाट मात्र न्यायसंगत छानबिन सम्भव हुने बताए ।

Facebook Comment

Related Posts

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

जनमतभित्र विवादपछि नेतृत्व परिवर्तन

महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

७२ कुण्ड-५२ कुटीको सहर संरक्षणतर्फ अग्रसर

७२ कुण्ड-५२ कुटीको सहर संरक्षणतर्फ अग्रसर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar