KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकार र जेनजीबीच चाँडै लिखित सम्झौता हुने

सरकार र जेनजीबीच चाँडै लिखित सम्झौता हुने

काठमाडौँ, ६ कात्तिक । सरकार र जेनजीबीच छिट्टै लिखित सम्झौता हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुन लागेको उक्त सम्झौताका लागि मस्यौदा तयारी अन्तिम चरणमा पुगेको सरकारी स्रोतले जनाएको छ ।

२०६३ सालको विस्तृत शान्ति सम्झौताजस्तै ढाँचामा यो सम्झौता तयार पारिँदैछ । हाल सरकारका मुख्य सल्लाहकार अजयभद्र खनालको संयोजनमा आठ वटा जेनजी समूहसँग संवाद र छलफल चलिरहेको छ ।

औपचारिक वार्ता सफल भए लगत्तै राष्ट्रपतिको उपस्थितिमा लिखित सम्झौतामा हस्ताक्षर हुने तयारी भएको बताइएको छ । गत असोजमा राष्ट्रपति भवन शीतल निवासमा भएका दुई चरणका छलफलमा आन्दोलनकारीहरूले आफूहरूलाई ‘आतंककारी’ भनिन थालेको गुनासो गर्दै आन्दोलनको वैधता सुनिश्चित गर्न लिखित सम्झौता गर्नुपर्ने माग राखेका थिए ।

त्यसपछि राष्ट्रपति पौडेलले आन्दोलनको योगदान र वैधतालाई स्वीकार गर्दै सहमतिको मार्ग खोल्ने संकेत दिएका थिए । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङसहितका मन्त्रीहरूले सो वार्तामा भाग लिएका थिए ।

सरकारले जेनजी, घाइते र सहिद परिवारका प्रतिनिधिसँग सहमति गरी आन्दोलनका मुद्दा दस्तावेजीकरण र समाधान गर्ने तयारी गरेको छ ।

सुरक्षा निकायका अनुसार हाल करिब २५ वटा जेनजी नामका समूह सक्रिय रहेका छन्, जसलाई एकीकृत गर्ने उद्देश्यले यो लिखित सम्झौता गर्न लागिएको हो ।

सरकारी स्रोतका अनुसार, “सम्झौताले आन्दोलनकारी र सरकारबीचको सम्बन्धलाई औपचारिकता दिनुका साथै राजनीतिक स्थिरता र आगामी निर्वाचन तयारीमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar