KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रहरीमाथि आन्दोलनले गहिरो असर पारेको छ : गृहमन्त्री अर्याल

प्रहरीमाथि आन्दोलनले गहिरो असर पारेको छ : गृहमन्त्री अर्याल

काठमाडौं, ३१ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा केही व्यक्तिको उग्र व्यवहारका कारण नेपाल प्रहरीले ठूलो क्षति भोग्नुपरेको जनाएका छन् ।

७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित समारोहमा बोल्दै मन्त्री अर्यालले घटनामा सुरक्षाकर्मीको ज्यान गएकोप्रति दुःख व्यक्त गरे ।

उनले प्रहरीमात्र होइन, आम नागरिकको दैनिक जीवनसमेत प्रभावित भएको उल्लेख गरे । त्यसका बाबजुद पनि प्रहरी संगठनले देखाएको प्रतिबद्धता, धैर्यता र जिम्मेवारीको उनले प्रशंसा गरे ।

‘देशको समृद्धि र सुशासनको आधार बलियो आन्तरिक सुरक्षा प्रणाली हो,’ उनले भने, ‘प्रविधिमा आएको तीव्र परिवर्तनसँगै अपराधको स्वरूप पनि बदलिँदै गएको छ, जसले अनुसन्धान कार्यलाई झनै चुनौतीपूर्ण बनाइरहेको छ ।’

उनले मन्त्रालय प्रहरी संगठनलाई आवश्यक स्रोत र प्रविधिमा सक्षम बनाउन प्रयासरत रहेको जनाएको छ ।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar