KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

काठमाडौं, २९ असोज । चितवनको रत्ननगर नगरपालिका–१२ स्थित शान्तिकुञ्ज टोलमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जना मजदुरको मृत्यु भएका छन् र २ जना घाइते भएको छ ।

.प्रहरीका अनुसार आइतबार बिहान उद्योगभित्रको १० इञ्च मोटाइको इँटाको पर्खाल अचानक भत्किएर सो दुर्घटना भएको हो । घटनामा घाइते भएका पाँचै जना श्रमिकलाई तत्काल चितवन मेडिकल कलेजमा पु¥याइएको थियो । उपचारको क्रममा ३ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

मृतकको परिचय यसप्रकार छः
शुकराम दराई, ४५ वर्ष, खैरहनी नगरपालिका–२, चितवन

रेशम दराई, ५४ वर्ष, स्थायी घर गोरखा, हाल रत्ननगर–१२

कमल गुरुङ, ४५ वर्ष, रत्ननगर नगरपालिका–१२

घाइते हुनेहरूः

जितेन्द्र महतो, ३९ वर्ष, पर्सा जिल्ला, हाल रत्ननगर–१२

अंकजप्रसाद थारु, ४० वर्ष, पर्सा जिल्ला, हाल रत्ननगर–१२

घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताए । इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टका अनुसार घटना दाना उद्योगभित्रको विभाजन गरिएको पर्खाल भत्किएर भएको हो। घटनाको थप अनुसन्धान भइरहेको जानकारी पनि उनले दिएका छन्।

Facebook Comment

Related Posts

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षाको पूर्वानुमान

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar