KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेन–जी आन्दोलनका शहीद परिवारलाई १५ लाख राहत रकम वितरण सुरु

जेन–जी आन्दोलनका शहीद परिवारलाई १५ लाख राहत रकम वितरण सुरु

काठमाडौं, २६ असोज । भदौमा जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका गोरखावासी शहीदहरूको परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखाले राहत रकम वितरण कार्य सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामुराज कडरियाका अनुसार केही दिनअघिदेखि राहत वितरण प्रक्रिया अघि बढाइएको हो ।

आज पालुङटार नगरपालिका–३ निवासी स्व. अनिष पराजुलीको परिवारलाई औपचारिक रूपमा राहत रकम प्रदान गरिएको उनले बताए ।

पराजुलीकी पत्नी मञ्जु पौडेललाई वडाध्यक्ष रविन्द्र अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य स्थानीय अधिकारीहरूको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो ।

प्रजिअ कडरियाका अनुसार प्रत्येक शहीद परिवारलाई १५ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराइँदैछ । सो रकममध्ये १० लाख आर्थिक सहयोग र ५ लाख काजक्रिया तथा यातायात खर्चका लागि छुट्याइएको छ ।

“रकम सिधै पीडित परिवारको बैंक खातामा जम्मा गरिएको छ,“ उनले भने । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा गोरखाका चार जनाले ज्यान गुमाएका थिए।

मृतकमा अनिष पराजुलीसँगै बारपाक सुलिकोट–५ का बिमलबाबु भट्ट, गण्डकी गाउँपालिका–४ का अर्जुन भट्ट, र सिरानचोक–२ का सरोज गुरुङ रहेका छन् । तीमध्ये पराजुलीसहित तीन जनाका परिवारले राहत प्राप्त गरिसकेका छन्। सिरानचोकका सरोज गुरुङको परिवारले चाँडै राहत बुझ्ने जनाएको प्रजिअ कडरियाले बताए ।

सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गर्दै परिवारलाई राहत दिने निर्णय यसअघि नै गरिसकेको थियो। सो निर्णयअनुसार गोरखामा शहीद परिवारलाई राहत वितरण प्रक्रिया अघि बढाइएको हो।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar