KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय एकतामार्फत संकट समाधान सम्भव : प्रधानमन्त्री कार्की

राष्ट्रिय एकतामार्फत संकट समाधान सम्भव : प्रधानमन्त्री कार्की

काठमाडौं, २६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले हालको जटिल परिस्थितिमा सबै राजनीतिक शक्ति र सरोकारवालाहरू एकजुट भएर मुलुकलाई अघि बढाउनु आवश्यक रहेको बताएकी छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सहमति र साझा प्रयासबिना वर्तमान संकट पार लगाउन कठिन हुने उल्लेख गरिन् । उक्त भेटमा आसन्न राष्ट्रिय सभा निर्वाचन, सभाको बैठकको सम्भावित मिति, र संसद्का प्रक्रियागत विषयहरूबारे विस्तृत छलफल भएको थियो ।

अध्यक्ष दाहालले आगामी २० फागुनमा राष्ट्रिय सभाका एकतिहाइ सदस्यको कार्यकाल समाप्त हुँदै गएकाले त्यसको पूर्वतयारी स्वरूप निर्वाचनसम्बन्धी विषयमा प्रधानमन्त्रीसँग राय–विमर्श गरेका थिए । मौजुदा कानुनअनुसार सदस्यको कार्यकाल समाप्त हुनु ३५ दिनअगावै निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ ।

सोही सन्दर्भमा निर्वाचनको समय, प्रक्रिया, र तयारीबारे प्रधानमन्त्री र अध्यक्षबीच समन्वयात्मक छलफल भएको हो । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग चुनाव तयारीका साथै राष्ट्रिय सभाको आगामी बैठक आह्वान गर्ने विषयमा पनि परामर्श गरिएको जानकारी दिए ।

बैठकमा रोकिएका विभिन्न विधेयकहरूको प्रक्रिया अगाडि बढाउनेबारे पनि महत्वपूर्ण संवाद भएको उनले उल्लेख गरे । यता, जेन–जी आन्दोलनको दोस्रो दिन भएको हिंसात्मक प्रदर्शनले बानेश्वरस्थित संघीय संसद् भवनमा आगजनी भई ठूलो क्षति पु¥याएको छ । संसद्को बैठक स्थगित भएको अवस्थामा वैकल्पिक स्थान तय गर्ने विषयमा सरकार र संसद् सचिवालय अन्योलमै रहेको छ।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar