KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उपचार नपाएको भन्दै बर्दिबासमा यातायात बन्द

उपचार नपाएको भन्दै बर्दिबासमा यातायात बन्द

जनकपुर, २६ असोज । महोत्तरीको बर्दिबासमा बस दुर्घटनामा परेर घाइते भएका व्यक्तिहरूले आवश्यक उपचार नपाएको भन्दै पीडितका परिवार र स्थानीय बासिन्दाले आइतबार यातायात सेवा अवरुद्ध गरेका छन् ।

सोज १७ गते बर्दिबास–११ स्थित खयरमारामा ना.६ ख १४६४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भउको थियो भने ३४ जना घाइते भएका थिए । मृत्यु हुनेमध्ये एक जना पैदल यात्रु थिए । घाइतेहरूले समयमै उचित उपचार नपाएको र औषधिसमेत अभाव भएको गुनासो गर्दै पीडित पक्षले बर्दिबास–३ गौरीडाँडा क्षेत्रमा राजमार्ग अवरुद्ध गरेका हुन् ।

दुर्घटनापछि गम्भीर अवस्थाका घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित विभिन्न अस्पताल—राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर इन्टरनेसनल अस्पताल र पाटन अस्पताल—मा पु¥याइएको थियो । तर, पीडितका अनुसार बस सञ्चालक तथा यातायात व्यवसायी संघको तर्फबाट समन्वय नहुँदा उनीहरूले औषधि र उपचारमा समस्या खेप्नुपरेको छ।

यसैबीच, बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले घाइतेहरूको उपचार सुनिश्चित गर्न आफू काठमाडौँ जाँदै गरेको जनाएको छ । दुर्घटनामा परी महोत्तरीको बर्दिबास–१० का ७३ वर्षीय चुल्हाई चौधरी र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवीण खड्काको ज्यान गएको पुष्टि जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डीएसपी शैलेन्द्र भट्टले गरेका छन्।

दुर्घटना त्यतिबेला भयो जब यात्रुहरू दसैँ मनाएर काठमाडौँ फर्किरहेका थिए। खयरमाराबाट काठमाडौँतर्फ गइरहेको बस लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल भत्काउँदै अगाडि रहेको नरिवलको रुखमा ठोक्किएको थियो।

३४ जना घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

Facebook Comment

Related Posts

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षाको पूर्वानुमान

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar