KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सीटीईभीटीको परीक्षा पुनः मंसिर ४ मा हुने

सीटीईभीटीको परीक्षा पुनः मंसिर ४ मा हुने

काठमाडौं, २४ असोज । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सीटिईभीटी)ले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा मंसिर ४ गते पुनः परीक्षा गर्ने निर्णय गरेको छ ।

परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरी डिप्लोमा, प्रमाणपत्र र प्रिडिप्लोमा तहका परीक्षा मंसिर ४ गते जनाएको छ । जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेको परिषद्ले जनाएको छ ।

परिषद्का सूचना अधिकारी एक राज अधिकारीले प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएको बताए ।

उनले कोसी प्रदेशको ५ परीक्षा केन्द्र र बागमती प्रदेशका १८ परीक्षा केन्द्रमा पुस्तरपुस्तिका जलेर नष्ट भएको जनाएका छन् ।

Facebook Comment

Related Posts

मधेश भवन परिसरमा तनाव : प्रहरीको बल प्रयोग, सांसद र पत्रकार घाइते

मधेश भवन परिसरमा तनाव : प्रहरीको बल प्रयोग, सांसद र पत्रकार घाइते

मधेश राजनीतिक संकट : यादवको अधिकार सीमित, मुद्दा टुंगो नलागेसम्म रोक

मधेश राजनीतिक संकट : यादवको अधिकार सीमित, मुद्दा टुंगो नलागेसम्म रोक

मतदाता नामावली दर्तामा उत्साहजनक भीड

मतदाता नामावली दर्तामा उत्साहजनक भीड

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाको २४ घण्टे स्पष्टीकरण माग

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाको २४ घण्टे स्पष्टीकरण माग

एमाले कानुनपालक पार्टी, अदालतको निर्णय मान्छु: मुख्यमन्त्री

एमाले कानुनपालक पार्टी, अदालतको निर्णय मान्छु: मुख्यमन्त्री

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar