KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा फुटपाथ खाली गर्ने अभियान सुरु

जनकपुरमा फुटपाथ खाली गर्ने अभियान सुरु

जनकपुर, १७ असोज । जनकपुर उपमहानगरपालिकाले नगर क्षेत्रका अतिक्रमित फुटपाथ खाली गराउने अभियान सुरु गरेको छ ।

नगर प्रहरी टोलीले शुक्रवारदेखि माइकिङमार्फत व्यापारीहरूलाई फुटपाथ खाली गर्न आग्रह गर्दै आएको छ । रेल्वे स्टेशनदेखि बिभिन्नचोकमा यो अभियान चलाएको छ ।

अधिकांश फुटपाथमा सटर भएका व्यापारीहरूले नै सामान राखेर अतिक्रमण गरिरहेको पाइएपछि नगर प्रहरी प्रमुख नितेश रायको नेतृत्वमा अभियान तीव्र बनाइएको हो ।

नगर प्रमुख मनोज साहले फुटपाथ खाली नगर्ने व्यापारीहरूमाथि शनिवारदेखि सामान जफत गर्ने कार्य सुरु गरिने चेतावनी दिएका छन् ।

रामचोक, जनकचोक, शिवचोक लगायत क्षेत्रका सडक पेटीमा चिया पसल र ठेला समेत राखिएको अवस्था देखिएको छ । योजना अनुसार यो अभियान निरन्तर चलाइने र अटेरी गर्ने व्यापारीहरू विरुद्ध कानुनी कारबाही हुने जनाइएको छ ।

सडकमा ट्राफिक जाम, दुर्घटनाको जोखिम, र नगरको सौन्दर्य बिग्रिएको जनगुनासोपछि यो कडाइ गरिएको हो ।

Facebook Comment

Related Posts

संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति

संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

**ढुंगेअड्डा दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गयो**

संवैधानिक पद पूर्तिका लागि परिषद् बैठक बोलाइयो

संवैधानिक पद पूर्तिका लागि परिषद् बैठक बोलाइयो

इन्द्रचोक लुटपाट प्रयासमा संलग्न तीन जना पक्राउ

इन्द्रचोक लुटपाट प्रयासमा संलग्न तीन जना पक्राउ

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar