KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्रीले भेटिन् जेन–जी आन्दोलनका शहीद परिवारलाई

प्रधानमन्त्रीले भेटिन् जेन–जी आन्दोलनका शहीद परिवारलाई

काठमाडौँ, १६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा मृत्यु भएका शहीद परिवारलाई भेटेकी छिन् ।

बिहीबार दशैंको दिन बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई उनले भेट गरिन् ।

यसका साथै उनले नागर्जुन ३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेकी थिइन् ।

कार्कीसँग सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि मृतकका परिवारलाई भेट्न सँगसँगै गएका थिए ।

प्रधानमन्त्री कार्कीले यस दशैंमा जेन–जी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा टीकासमेत लगाइनन् ।

Facebook Comment

Related Posts

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन

संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति

संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

**ढुंगेअड्डा दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गयो**

संवैधानिक पद पूर्तिका लागि परिषद् बैठक बोलाइयो

संवैधानिक पद पूर्तिका लागि परिषद् बैठक बोलाइयो

इन्द्रचोक लुटपाट प्रयासमा संलग्न तीन जना पक्राउ

इन्द्रचोक लुटपाट प्रयासमा संलग्न तीन जना पक्राउ

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar