KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर : देवी चौक नजिक अमित साहमाथि आक्रमण

प्रशान्त कर्ण र गणेश ठाकुरमाथि आक्रमणको आरोप

जनकपुर : देवी चौक नजिक अमित साहमाथि आक्रमण

जनकपुर, १६ असोज । जनकपुरको देवी चौक नजिक बुधबार राति करिब ८ बजे अमित साहमाथि सामूहिक आक्रमण भएको छ ।

स्थानीय निवासी साहमाथि १२–१५ जनाको समूहले योजना अनुसार कुटपिट गरेको उनको दाबी छ ।

साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका अनुसार, उनीमाथि प्रशान्त कर्ण (उर्फ अरविन्द) र जनकपुर उपमहानगरपालिका–१० का नेपाली कांग्रेस नगर सभापति गणेश ठाकुरको नेतृत्वमा आएको समूहले मादकपदार्थ सेवन गरी आक्रमण गरेका हुन् ।

उनीहरूलाई अरु केही युवाहरूले साथ दिएको उल्लेख गरेको छ । साहका अनुसार, आक्रमणकारीहरूले उनको मोटरसाइकल जबर्जस्ती रोकेर साँचो खोसे, मोबाइल फोन तोडे र शरीरका विभिन्न भागमा कुटपिट गरे ।

यस घटनामा उनी घाइते भएका छन् र अहिले प्रदेशिक अस्पताल जनकपुरमा उपचाररत छन् । घटनापछि पीडित साहले जिल्ला प्रहरी कार्यालय धनुषा र जानकी चौकीमा निवेदन दिएका छन् ।

उनले दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् ।

Facebook Comment

Related Posts

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar