KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष दशैं टीका नलगाउने 

प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न : प्रधानमन्त्री

काठमाडौं, १५ असोज। प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादशैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन् ।

प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए  अनुसार बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको छ ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।

Facebook Comment

Related Posts

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar