KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

यसपालि प्रहरी दिवस बिनातामझाम मनाइने : केन्द्रीय प्रहरी

यसपालि प्रहरी दिवस बिनातामझाम मनाइने : केन्द्रीय प्रहरी

काठमाडौं, १५ असोज । नेपाल प्रहरीले असोज ३१ गते प्रहरी दिवस मनाउने भएको छ ।

प्रत्येक वर्ष असोज मसान्तका दिन प्रहरी दिवस मनाउने प्रचलनअनुसार यस वर्ष उक्त दिन मनाउन लागिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए ।

अन्य वर्षको तुलनामा यसवर्षको प्रहरी दिवस फरक किसिमले मनाइने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी दिवस मनाउन मानवस्रोत विभागका एआईजी राजन अधिकारीको अध्यक्षतामा समारोह समिति गठन गरेको छ ।

गत वर्षहरूमा एक दिन वार्षिकोत्सव र अर्को दिन प्रहरी दिवस मनाउने गरिन्थ्यो । यसवर्ष एक दिन मात्रै कार्यक्रम आयोजना गरिने भएको छ । अघिल्ला वर्षजस्तो भोज, नाचगानजस्ता कार्यक्रम नहुने भएको छ ।

सिंगो देश र स्वयं प्रहरी संगठन शोक र सन्तापमा भएका कारण अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण र प्रभातफेरिमात्र आयोजना गर्न लागिएको समारोह समिति सचिवालय स्रोतले जनाएको छ ।

श्रद्धाञ्जली कार्यक्रम देशभरका सम्पूर्ण प्रहरी कार्यालयमा एकसाथ आयोजना गरिने भएको छ । श्रद्धाञ्जलीका क्रममा संगठनको झण्डा आधा झुकाइने प्रचलन छ ।

जेनजी आन्दोलनका क्रममा प्रहरीका कार्यालय, आवास, मेष, शौचालय तथा बन्दोबस्तीका सामानमा ठूलो मात्रामा क्षति भएको छ । नागरिक सक्रियतामा कार्यालयहरूको पुनस्र्थापना त भइरहेका छन् ।

तर, अन्य व्यवस्थापन नभएको, केही मृतक र थुप्रै प्रहरी घाइते, अपांग र अशक्त छन् । यस्तो स्थितिमा खर्च कटौती गर्नुपर्ने कारण प्रहरीले अन्य कार्यक्रमको आयोजना नगर्ने भएको हो ।

Facebook Comment

Related Posts

१२ ट्रेड युनियनको दर्ता खारेज

१२ ट्रेड युनियनको दर्ता खारेज

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन

संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति

संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

**ढुंगेअड्डा दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गयो**

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar