KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

४ घण्टापछि काष्ठमण्डप आगलगी नियन्त्रणमा आयो

४ घण्टापछि काष्ठमण्डप आगलगी नियन्त्रणमा आयो

काठमाडौं, १३ असोज । काठमाडौंको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो साढे ४ घण्टापछि नियन्त्रणमा आएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको थियो ।

उक्त आगलागी बिहान ९ बजेर १० मिनेटमा नियन्त्रणमा आएको चन्दले बताइन् । उनका अनुसार, अहिले क्षतिको विवरण संकलन हुँदैछ ।

आगलागी भएका तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् । नेपाली सेना र काठमाडौं–भक्तपुरमा उपलब्ध अन्य ९ वटा दमकल र तीन वटा पानी ट्यांकीबाट आगो नियन्त्रण गरिएको डीएसपी चन्दले जनाएको छ ।

आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।

Facebook Comment

Related Posts

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

विद्युत् निर्यातबाट नेपालले कमायो ५ अर्ब ९ करोड रुपैयाँ

विद्युत् निर्यातबाट नेपालले कमायो ५ अर्ब ९ करोड रुपैयाँ

राष्ट्रपति–प्रधानमन्त्रीसहित टुँडिखेलमा संविधान दिवसको समारोह

राष्ट्रपति–प्रधानमन्त्रीसहित टुँडिखेलमा संविधान दिवसको समारोह

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदलौँ : लामिछाने

लोकतन्त्र र समावेशिता बलियो बनाउन विवेकपूर्ण बहस गरौँ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar