KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्रोत नखुलेको नगदबारे अनुसन्धान तीव्र : अर्थ मन्त्रालय

स्रोत नखुलेको नगदबारे अनुसन्धान तीव्र : अर्थ मन्त्रालय

काठमाडौं, १२ असोज । जेन जी आन्दोलन (२३ र २४ भदौ) का क्रममा नेताहरूका घरसहित विभिन्न स्थानमा नगद भेटिएको वा जलेको खबर सार्वजनिक भएपछि अर्थ मन्त्रालयले त्यसबारे अनुसन्धान तीव्र पारिएको बताए ।

मन्त्रालयले यस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नागरिकलाई सम्भव भएसम्म कारोबार विद्युतीय भुक्तानीमार्फत गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालयका अनुसार कानूनी रूपमा आर्जित प्रष्ट भएको रकम जतिसुकै भए पनि आफ्नो साथमा राख्न पाइन्छ ।

तर, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा अनिवार्य रूपमा बैंकिङ प्रणाली प्रयोग गर्नुपर्ने प्रावधान छ । त्यसैगरी नेपाल भित्रिँदा नेपाली नागरिकले ५ हजार रुपैयाँसम्म भन्सार घोषणा नगरी ल्याउन सक्ने र सो भन्दा बढी रकम भन्सारमा घोषणा गरेर प्रमाणित गर्नुपर्ने व्यवस्था छ ।

विदेशमा रोजगारी, व्यवसाय सुविधा अन्तर्गत प्राप्त वैध विदेशी मुद्रा मध्ये बचत भएको रकम पनि राख्न पाइने उल्लेख गर्दै मन्त्रालयले एक नेपाली नागरिकले अधिकतम अमेरिकी डलर १५ सय (वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा) नगद राख्न पाउने प्रावधान रहेको जनाए । अर्थ मन्त्रालयले कानूनी प्रावधानअनुसार स्रोत नखुलेको नगद वा सम्पत्तिबारे सम्बन्धित निकाय सक्रिय भई अनुसन्धान गरिरहेको स्पष्ट पारेको छ ।

Facebook Comment

Related Posts

न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन नहुने : मन्त्री यादव

न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन नहुने : मन्त्री यादव

मधेश प्रदेश प्रहरीले पाए सञ्चार तथा सुरक्षा सामग्री

मधेश प्रदेश प्रहरीले पाए सञ्चार तथा सुरक्षा सामग्री

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

जसपाले माग्यो लुम्बिनीका तीन सांसदसँग पुनः स्पष्टीकरण

जसपाले माग्यो लुम्बिनीका तीन सांसदसँग पुनः स्पष्टीकरण

सिरहाको मिर्चैयामा आगलागी, घरभित्रै महिलाको शव फेला

सिरहाको मिर्चैयामा आगलागी, घरभित्रै महिलाको शव फेला

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar