KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय मुक्ति पार्टीद्वारा राष्ट्रिय परिषद्का प्रमुख मनोनीत

राष्ट्रिय मुक्ति पार्टीद्वारा राष्ट्रिय परिषद्का प्रमुख मनोनीत

काठमाडौं, १२ असोज । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टीको सांगठनिक संरचना सुदृढीकरण तथा विविध जातीय र सांस्कृतिक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि राष्ट्रिय परिषद्का प्रमुखहरू मनोनीत गरेका छन्।

पार्टीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा जनाइएअनुसार, नौवटा विभिन्न जातीय राष्ट्रिय परिषद्का लागि प्रमुखहरूको मनोनयन गरिएको हो। ती मनोनित व्यक्तिहरूले आफ्नो समुदायको स्वशासन, सांस्कृतिक संरक्षण तथा अधिकार प्रवर्द्धनमा अग्रसर भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन्।

मनोनित प्रमुखहरूको विवरण यस प्रकार छः

  • तमु राष्ट्रिय परिषद – कमला कुमारी गुरुङ

  • नेवाः राष्ट्रिय परिषद – सुमन सायमी

  • तामाङ राष्ट्रिय परिषद – मिङ्गमार तामाङ

  • लिम्बू राष्ट्रिय परिषद – रमेश योङ्हाङ

  • मगर राष्ट्रिय परिषद – जुनतारा पुन मगर

  • कोचिला राष्ट्रिय परिषद – चन्द्रप्रसाद राजवंशी

  • खस राष्ट्रिय परिषद – शेरबहादुर शाह

  • थारु राष्ट्रिय परिषद – चन्द्रकान्त चौधरी

  • मधेशी राष्ट्रिय परिषद – अनिलकुमार सिंह

पार्टीले स्पष्ट पारेअनुसार, ती प्रमुखहरूलाई विशेष कार्यक्षेत्र तथा जिम्मेवारीहरू प्रदान गरिएको छ। तीमध्ये स्वशासनसम्बन्धी विधान निर्माण, सांस्कृतिक पहिचान र संरक्षण, तथा संयुक्त राष्ट्र संघको स्वदेशी जनजाति सम्बन्धी मापदण्डको पालना मुख्य उद्देश्यहरू रहेका छन्।

राष्ट्रिय मुक्ति पार्टीले विभिन्न समुदायबीच समावेशिता, समानता र स्वायत्तता सुनिश्चित गर्ने आफ्नो अभियान अन्तर्गत यस्ता संरचनागत कदम चालेको जनाएको छ। पार्टी स्रोतका अनुसार, आगामी दिनमा यी परिषद्हरूलाई थप क्रियाशील बनाउँदै स्थानीय तथा राष्ट्रिय स्तरमा कार्यक्रमहरू संचालन गरिनेछ।

Facebook Comment

Related Posts

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar