KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

१६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन, घाइतेलाई परिचयपत्र वितरण

१६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन, घाइतेलाई परिचयपत्र वितरण

काठमाडौं, १२ असोज । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई अब उपचारमा सहजता हुने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आज विभिन्न अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गर्दै उनीहरूलाई विशेष परिचयपत्र वितरण प्रक्रिया सुरु गरेका छन् । गृह मन्त्रालयको निर्णयअनुसार, आन्दोलनमा घाइते भएका बिरामीहरूको निरन्तर उपचार सुनिश्चित गर्न ‘जेनजी क्लिनिक’ स्थापना गरिएको हो ।

काठमाडौं उपत्यकासहित देशभरका १६ वटा अस्पतालमा यी क्लिनिक सञ्चालनमा ल्याइएको मन्त्रालयले बताए । यस क्लिनिकमार्फत घाइतेहरूको फलोअप उपचार व्यवस्थित हुने र अस्पतालसम्मको यातायात सेवा निःशुल्क उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

साथै उपचारमा सहजता ल्याउन प्रत्येक अस्पतालमा जिम्मेवारीसमेत तोकिएको छ । मन्त्रालयका अनुसार, जेनजी आन्दोलनमा घाइते भएका नागरिकलाई अब स्वास्थ्य उपचारमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले विशेष संरचना तयार गरिएको हो ।

Facebook Comment

Related Posts

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

झापामा कलेज बस दुर्घटनाले चार जना घाइते

१२ ट्रेड युनियनको दर्ता खारेज

१२ ट्रेड युनियनको दर्ता खारेज

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar