KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दशैं मेलामा झुला भाँचियो, नेपाली सेनाको तिव्र उद्धार

दशैं मेलामा झुला भाँचियो, नेपाली सेनाको तिव्र उद्धार

जनकपुर, १० असोज । जनकपुरको ऐतिहासिक तथा धार्मिक महत्वको राजदेवी मन्दिरमा दसैंको अवसरमा लागेको मेलामा एउटा दुःखद घट्ना घटेको छ ।

मेलाको आकर्षणको रूपमा राखिएको झुला (राइड) अचानक बीचबाट भाँचिएपछि उपस्थित श्रद्धालु तथा दर्शकहरूमा त्रास फैलिएको छ ।

घटनाबारे प्रारम्भिक विवरण अनुसार झुला बिस्तारै चलिरहेको अवस्थामा अचानक संरचनात्मक कमजोरीका कारण बीचबाटै भाँचिएको हो ।

झुलामा दर्जनौं मानिस चढेका थिए, जसमा महिला र बालबालिकासमेत थिए । यद्यपि, भाँचिँदा झुला तीव्र गतिमा नरहेकोले गम्भीर मानवीय क्षति भने हुन सकेन ।
नेपाली सेनाको तिव्र उद्धार
झुलामा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाको टोली तत्काल घटनास्थलमा परिचालित गरिएको थियो । सेनाले सावधानीपूर्वक सबै फसेकाहरूलाई सुरक्षितरूपमा निकाल्न सफल भएको छ ।

उद्धारकार्यमा स्थानीय प्रहरी, रेडक्रसका स्वयंसेवक तथा स्थानीयवासीहरूको समेत सहयोग रहेको जनाइएको छ ।
झुलाको सुरक्षा परीक्षणबारे प्रश्न उठ्दै
दशैं मेलामा यस्ता झुला राख्दा नियमित रूपमा सुरक्षा परीक्षण गरिनुपर्ने प्रावधान भए पनि यसपटक त्यो प्रक्रिया पालना भए÷नभएकोबारे स्थानीय तहले अनुसन्धान गरिरहेको बताइएको छ ।

मेला आयोजक समितिले प्रारम्भिक रूपमा घटनाको जिम्मेवारी लिँदै भविष्यमा यस्ता लापरवाही नदोहो¥याउने प्रतिबद्धता जनाएको छ ।

Facebook Comment

Related Posts

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

विद्युत् निर्यातबाट नेपालले कमायो ५ अर्ब ९ करोड रुपैयाँ

विद्युत् निर्यातबाट नेपालले कमायो ५ अर्ब ९ करोड रुपैयाँ

राष्ट्रपति–प्रधानमन्त्रीसहित टुँडिखेलमा संविधान दिवसको समारोह

राष्ट्रपति–प्रधानमन्त्रीसहित टुँडिखेलमा संविधान दिवसको समारोह

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदलौँ : लामिछाने

लोकतन्त्र र समावेशिता बलियो बनाउन विवेकपूर्ण बहस गरौँ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar