KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रचण्डलाई अध्यक्षबाट बिदा गरौँ : नारायणकाजी श्रेष्ठ

प्रचण्डलाई अध्यक्षबाट बिदा गरौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी नेतृत्वबाट विदा गर्ने प्रस्ताव राखेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा पुरक प्रस्ताव प्रस्तुत गर्दै उनले प्रचण्डलाई कार्यकारी नेतृत्वको जिम्मेवारीबाट मुक्त गर्दै पनि पार्टी र देशमा उहाँको योगदानलाई उच्च सम्मानका साथ कायम राख्नुपर्ने बताए ।

श्रेष्ठले भने, “यो प्रक्रिया अध्यक्ष कमरेड स्वयंको वास्तविक सहमतिबाट मात्र व्यवहारमा ल्याउन सकिन्छ । उहाँलाई कार्यकारी जिम्मेवारीबाट मुक्त गर्दा पनि उहाँको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिका निरन्तर रहनुपर्छ। जनयुद्धमार्फत नेपालको राजनीतिक परिवर्तनमा अध्यक्ष कमरेडको निर्णायक भूमिका रहेको यथार्थलाई हामी सबैले स्वीकार गर्नुपर्छ ।”
उनको भनाइमा पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिनुपर्ने आवश्यकता अहिले छ ।

श्रेष्ठले थपे, “पार्टी महाधिवेशन उपयुक्त समयमा गर्ने तयारी भइरहे पनि पुनर्गठनको सन्देश भने अहिले नै दिनुपर्छ। जेनजी आन्दोलनले दिएको चुनौती र आगामी निर्वाचनको सन्दर्भमा अध्यक्षले कार्यकारी नेतृत्वबाट विदा लिने निर्णय उपयुक्त हुन्छ । संस्थागत प्रक्रियाअन्तर्गत कार्यवाहक अध्यक्ष तोक्ने र त्यसलाई स्पष्ट सन्देशका रूपमा जनतासमक्ष लैजान सकिन्छ ।”

तीन दशकभन्दा लामो समयसम्म एउटै व्यक्तिले शीर्ष नेतृत्वमा रहनुले नकारात्मक छाप पारेको उनले उल्लेख गरे ।
श्रेष्ठले भने, “प्रतिक्रियावादी शक्तिका आक्रमणविरुद्ध सचेत रहनुपर्छ । तर खुला समाज र बहुदलीय प्रतिस्पर्धाको अवस्थामा तीन दशक एउटै व्यक्तिले शीर्ष नेतृत्व सम्हाल्नु नकारात्मक चर्चाको विषय बनेको छ । जेनजी आन्दोलनपछि जनता नेतामार्फत नयाँपनको अपेक्षा गरिरहेका छन् । त्यसैले अहिले पार्टीलाई नयाँ ढंगले अघि बढाउनु अपरिहार्य बनेको छ ।”

–––

Facebook Comment

Related Posts

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar