KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा दशैं, तिहार र छठको सन्दर्भमा बौद्धिक समाजको समीक्षा कार्यक्रम

बौद्धिक समाज, धनुषाले सार्वजनिक ग¥यो कार्यक्रमको खर्च विवरण

जनकपुरमा दशैं, तिहार र छठको सन्दर्भमा बौद्धिक समाजको समीक्षा कार्यक्रम

जनकपुर, ८ असोज । बौद्धिक समाज, धनुषाले दशैं, दीपावली र छठजस्ता प्रमुख चाडपर्वको अवसर पारेर असोज ४ गते आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमको समिक्षा गरेको छ ।

समीक्षा कार्यक्रममा उपस्थित वक्ताहरूले चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र सामाजिक ऐक्यबद्धता अभिवृद्धि गर्ने भएकाले यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

समीक्षा कार्यक्रममा, समाजले कार्यक्रममा भएको सम्पूर्ण खर्चको विवरण समेत सार्वजनिक गर्दै पारदर्शिता र जवाफदेहिताको उदाहरण प्रस्तुत गरेको छ ।

खर्च विवरण अनुसार कार्यक्रम सञ्चालन, सजावट, खानपान, अतिथि सत्कार लगायत शीर्षकमा रकम खर्च भएको उल्लेख गरिएको छ । उक्त शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, शिक्षाविद्, पत्रकार तथा स्थानियवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar