KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्थानीय समस्या र समाधानको खोजीमा मुख्यमन्त्री सिंहको दौडधुप

स्थानीय समस्या र समाधानको खोजीमा मुख्यमन्त्री सिंहको दौडधुप

सप्तरी, ५ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आईतवार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न स्थानमा दिनभर भेटघाट कार्यक्रममा व्यस्त रहेका थिए ।

मुख्यमन्त्री सिंहले सप्तरीको महदेवा गाउँपालिका–५ दुर्गापुर, तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुला, वडा नं. ३ सकरपुरा र वडा नं. १ भन्सार चौकमा स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै छलफल गरेका हुन् ।

कार्यक्रममा स्थानीय समस्या, विकास–निर्माणका प्राथमिकता तथा जनताका अपेक्षाबारे नागरिक र मतदाताहरूले आफ्ना धारणा, सुझाव तथा मागहरू राखेका थिए ।

ती प्रश्नहरूको जवाफमा मुख्यमन्त्री सिंहले प्रदेश सरकार सुशासन, विकास र जनकल्याणका कार्यक्रमप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे । समस्याहरूको समाधानका लागि सम्बन्धित निकायमार्फत प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिने आश्वासन दिँदै उनले युवाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउन आफू निरन्तर लागिपरेको बताए ।

संघीयताको रक्षा र मजबुतीका लागि प्रदेश सरकार दृढतापूर्वक खडा रहेको मुख्यमन्त्री सिंहले बताए । सो अवसरमा मुख्यमन्त्री सिंहले वडा दशैँको शुभकामना व्यक्त गर्दै सम्पूर्ण नागरिकको सुख, शान्ति र समृद्धिको कामना ब्यक्त गरेका छन् ।

Facebook Comment

Related Posts

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

झापामा कलेज बस दुर्घटनाले चार जना घाइते

१२ ट्रेड युनियनको दर्ता खारेज

१२ ट्रेड युनियनको दर्ता खारेज

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar