KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

२५ वर्षीया युवतीको शव जंगलमा फेला , बलात्कार भएको आशंका

२५ वर्षीया युवतीको शव जंगलमा फेला , बलात्कार भएको आशंका

काठमाडौँ, १ असोज। खोटाङमा एक युवतीको शंकास्पद अवस्थामा शव भेटिएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे निवासी रविन परियारकी पत्नी २५ वर्षीया रेश्मीका सिवा परियारको शव स्थानीय जंगलमा शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएका छन। रेश्मिका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन्।

‘भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा उनको शव भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले नेपालखबरसँग भने, ‘उनको शव पोष्टमार्टमको लागि घोपा क्याम्प धरान पठाइएका छौँ।’

रेश्मिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन्। तर, प्रहरीले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

‘शंकास्पद अवस्थामा शव फेला परेको छ। थप विवरण पोस्टमार्टम रिपोर्टपछि खुल्छ,’ उनले भने, ‘हामी घटनाको विस्तृत अनुसन्धानकै क्रममा छौँ।’ इन्सपेक्टर मिश्रले घटनाका सम्बन्धमा धेरैसँग सोधपुछ भए पनि अहिलेसम्म कोही पक्राउ नपरेका बताए।

रेश्मीका कार्यरत कृषि सहकारीका अध्यक्ष सागर तामाङकाअनुसार रेश्मीका आइतबार दिउँसो ४ बजे कार्यालयबाट बाहिरिएकी थिइन्।

राति अबेरसम्म पनि उनी घर नपुगेपछि खोजी गर्ने क्रममा आइतबार राति ८ बजेतिर सडकबाट करिब एकसय ५० मिटर तल बाँसघारीमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार रेश्मीको चप्पल सडकमुनि कुनामा भेटिएको थियो। सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको प्रत्यक्षदर्शीले बताएका हुन।

Facebook Comment

Related Posts

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

नेपालबाट भारत लैजाँदै गरेको १५२ किलो गाँजा बरामद

नेपालबाट भारत लैजाँदै गरेको १५२ किलो गाँजा बरामद

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्नब’को प्रभाव : चार प्रदेशमा भारी वर्षाको सम्भावना

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar