KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फागुन २१ मा हुने निर्वाचनबारे छलफलमा जुट्यो निर्वाचन आयोग

तोकिएको मितिमा निर्वाचन गराउन हामी तयार छौं : निर्वाचन आयोग

काठमाडौं, ३० भदौ । निर्वाचन आयोग आगामी फागुन २१ गते हुनेगरी तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफलमा जुटेको छ ।

हालसम्म गृहमन्त्रालयले निर्वाचनको मितिबारे निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी गराएको छैन । तथापि, आयोगले मतदाता संकलन गर्ने लगायतका विषयमा भने आयोगले छलफल सुरु गरिसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

निर्वाचनको मिति राष्ट्रिय रुपमा घोषणा भएको विषय हो । राष्ट्रिय रुपमा घोषणा भएकोले यो विषयलाई स्वतः जानकारीमा लिएर छलफल सुरु गरिएको छ,’ घिमिरे भन्छन्, ‘मतदाता नामावली कसरी संकलन गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेका छन् ।

Facebook Comment

Related Posts

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

कोसी ब्यारेजको विकल्प खोज्दै सरकार, एडीबीको सहयोगमा नयाँ पुल निर्माण हुँदै

कोसी ब्यारेजको विकल्प खोज्दै सरकार, एडीबीको सहयोगमा नयाँ पुल निर्माण हुँदै

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

चक्रवात ‘अर्णव’को असर बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्णव’को असर बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar