KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारले हाल गर्नुपर्ने चार काम श्रेष्ठले सुझाए

सरकारले हाल गर्नुपर्ने चार काम श्रेष्ठले सुझाए

काठमाडौं २८ भदौ। नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले हाल गर्नुपर्ने चार काम सुझाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले नव गठित अन्तरिम सरकारले घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाका दोषीमाथि छानबिन गरी कारबाहीको माग गरेको छ ।

उनले सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालत लगायतका संरचनामा आगजनी गरेर क्षति पु¥याउनेमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भ्रष्टचारीमाथि कारबाही गर्दै सुशासन कायम गर्न माग गर्दै वि.सं २०४७ यताका सरकार, संसद र सार्वजनिक पद धारण गर्नेहरूको सम्पत्ति छानबिन गरी अनियमितरूपमा आर्जन गरेका सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने बताएको छ ।

साथै श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत हुन सचेत रहन र सचेत गराउन अपील गरेका छन् ।

Facebook Comment

Related Posts

पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालयले हात झिक्यो

पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालयले हात झिक्यो

पत्रकार पक्राउ श्रृंखला जारी, धिरज बस्नेत प्रहरी नियन्त्रणमा

पत्रकार पक्राउ श्रृंखला जारी, धिरज बस्नेत प्रहरी नियन्त्रणमा

दियो पोस्टका प्रधानसम्पादक र समाचार संयोजकलाई प्रहरीले खोज्यो

दियो पोस्टका प्रधानसम्पादक र समाचार संयोजकलाई प्रहरीले खोज्यो

पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको आरोप

पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको आरोप

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar