KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

काठमाडौँ उपत्यकाको निषेधाज्ञा र कफ्र्यु हट्यो

काठमाडौँ उपत्यकाको निषेधाज्ञा र कफ्र्यु हट्यो

काठमाडौं, २८ भदौं । विगत ६ दिनदेखि काठमाडौँ उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कफ्र्यु आज बिहानदेखि हटेको छ ।

नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कफ्र्युको विषयमा जानकारी दिँदै आएको थियो । निषेधाज्ञा र कफ्र्यु हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ ।

काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कफ्र्यु पनि आज बिहानदेखि हटेको छ । जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कफ्र्यु जारी गरेका थिए ।

जेनजी आन्दोलनको भावनाअनुसार गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य उन्मुख बन्न थालेको हो ।

तर, सेना र स्थानीय प्रशासन कुनै पनि निकालये निषेधाज्ञा र कफ्र्यु सम्बन्धी सूचना जारी गरेका छैनन् ।

Facebook Comment

Related Posts

सुकुमवासी समस्या : समाधानका लागि सामूहिक जिम्मेवारी

सुकुमवासी समस्या : समाधानका लागि सामूहिक जिम्मेवारी

अस्पताल र स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन ९७७ दरबन्दी थपिने

अस्पताल र स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन ९७७ दरबन्दी थपिने

भन्सार कार्यालय बन्द भएपछि स्थानीय आन्दोलित, हुलाकीमार्ग ठप्प

भन्सार कार्यालय बन्द भएपछि स्थानीय आन्दोलित, हुलाकीमार्ग ठप्प

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

संवैधानिक परिषद्को बैठक आज अपराह्न ५ बजे बस्दैं

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar