KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रौतहटमा आज दिनभर निषेधाज्ञा, रातभर कफ्र्यु आदेश

रौतहटमा आज दिनभर निषेधाज्ञा, रातभर कफ्र्यु आदेश

जनकपुर, २७ भदौ । रौतहट जिल्ला प्रशासन कार्यालयले शनिबार बिहानसम्मका लागि कडा सुरक्षात्मक व्यवस्था लागू गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जारी गरेको सूचनाअनुसार आज बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा र त्यसपछिको समय अर्थात् साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कफ्र्यु लागू हुनेछ ।

अत्यावश्यक आवतजावतका लागि साँझ ५ बजेदेखि ७ बजेसम्म दुई घण्टाको समय खुला गरिने बताए ।

निषेधाज्ञा र कफ्र्यु अवधिभर कुनै पनि प्रकारका सभा, जुलुस, भेला, प्रदर्शन, पोस्टर–पर्चा टाँस्ने वा शान्ति–सुरक्षामा असर गर्ने गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइने प्रशासनले जानकारी दिएको छ ।

त्यसैगरी पाँच जनाभन्दा बढी व्यक्तिहरू एकै ठाउँमा भेला हुन नपाइने पनि स्पष्ट गरिएको छ ।

Facebook Comment

Related Posts

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

 इलामको जंगलमा बेवारिसे मानव कंकाल फेला

 इलामको जंगलमा बेवारिसे मानव कंकाल फेला

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया प्रारम्भ

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया प्रारम्भ

सुकुमवासी समस्या : समाधानका लागि सामूहिक जिम्मेवारी

सुकुमवासी समस्या : समाधानका लागि सामूहिक जिम्मेवारी

अस्पताल र स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन ९७७ दरबन्दी थपिने

अस्पताल र स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन ९७७ दरबन्दी थपिने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar