KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी र हर्क साम्पाङ समर्थक बिच झडप

जेनजी र हर्क साम्पाङ समर्थक बिच झडप

काठमाडौं, २६ भदौं । सुन्धारामा जेनजी समूहहरू हात हालाहालमै उत्रिएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ समर्थक आएपछि यहाँ झडपकै अवस्था सिर्जना भएको हो । सोमबार शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो ।

भड्किएको प्रदर्शनले सार्वजनिक सम्पत्तिदेखि व्यक्कितगत सम्पत्ति ध्वस्त पा¥यो । हालसम्म ३४ जनाको मृत्यु भइसक्यो भने हजार बढी व्यक्ति घाइते हुन पुगे । शान्तिपूर्ण आन्दोलनमा उत्रिएको जेनजी प्रदर्शन भड्किन पुग्दा देशको सत्ता नै कायापलट हुन पुग्यो ।

यतिबेला देश सरकारविहीन अवस्थामा छ । नेपाली सेना बाहेक राज्यका सबै संरचना अस्तव्यस्त छन् । सेनाले अन्तरिम सरकार गठन लगायत देशलाई निकास दिने कार्यमा सहजीकरण गरिरहेको छ ।

जसका लागि विभिन्न जेनजी समूहसँग वार्ता गरिरहेको छ । जेनजीहरू आ–आफ्नो समूहको नेतृत्वका लागि पहल गरिरहेका छन् । यसै सन्दर्भमा बिहीबार दिउँसो सुन्धारामा जेनजीका समूहहरू प्रधानमन्त्री को बनाउने भन्ने विषयमा विवाद बढेको हो ।

हर्क साम्पाङ समर्थक आएपछि भने विवाद झडपमै पुगेको हो ।

Facebook Comment

Related Posts

पत्रकारितामा योगदानको कदर : भोला पासवानसहित ३ जनालाई राष्ट्रिय पुरस्कार

पत्रकारितामा योगदानको कदर : भोला पासवानसहित ३ जनालाई राष्ट्रिय पुरस्कार

 वीरगञ्जमा सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन

 वीरगञ्जमा सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन

भूमिहीन र अव्यवस्थित बसोवासीको बुटवलमा प्रदर्शन

भूमिहीन र अव्यवस्थित बसोवासीको बुटवलमा प्रदर्शन

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मुख्यमन्त्री यादवद्वारा १० जना नियुक्त, लेखाशाखाले रोक्यो तलब फाइल

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar