KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कैदी भाग्न खोजेपछि रामेछाप कारागारमा गोली चल्यो, २ जनाको मृत्यु

कैदी भाग्न खोजेपछि रामेछाप कारागारमा गोली चल्यो, २ जनाको मृत्यु

काभ्रेपलाञ्चोक, २६ भदौ । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएको थापाले बताए । प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन र नाबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन प¥यो ।

घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहकोछ । अहिले कारागार नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

Facebook Comment

Related Posts

समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु विधिको शासनविपरीत : रास्वपा

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु विधिको शासनविपरीत : रास्वपा

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

पत्रकार पक्राउप्रति प्रधानमन्त्रीको चासो, तत्काल रिहा गर्न निर्देशन

पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालयले हात झिक्यो

पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालयले हात झिक्यो

पत्रकार पक्राउ श्रृंखला जारी, धिरज बस्नेत प्रहरी नियन्त्रणमा

पत्रकार पक्राउ श्रृंखला जारी, धिरज बस्नेत प्रहरी नियन्त्रणमा

दियो पोस्टका प्रधानसम्पादक र समाचार संयोजकलाई प्रहरीले खोज्यो

दियो पोस्टका प्रधानसम्पादक र समाचार संयोजकलाई प्रहरीले खोज्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar