KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री बन्न रेडी छु : हर्क साम्पाङ

प्रधानमन्त्री बन्न रेडी छु : हर्क साम्पाङ

काठमाडौँ, २५ भदौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफू देशको प्रधानमन्त्री बन्न रेडी भएको बताएका छन् ।

जङ्गी अड्डा परिसरमा बुधबार पत्रकारहरुसँग बोल्दै साम्पाङले युवाहरूले नेतृत्व दिए प्रधानमन्त्री बन्न तयार रहेको बताएका हुन् । जेनजी युवाहरूको एक समूहले सुशीला कार्कीको नेतृत्व प्रस्ताव गरेपछि हर्क साम्पाङ आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेका थिए ।

त्यसपछि सेनाको मुख्यालयमा बालेनले नेतृत्व लिन नमाने हर्कले लिनुपर्ने भन्दै जेनजीहरुबिच विवाद भएको थियो । तर केही जेनजी युवाहरूले सुशीला कार्की नै अहिलेको समयमा राम्रो हुने भनेका छन ।

Facebook Comment

Related Posts

पत्रकारितामा योगदानको कदर : भोला पासवानसहित ३ जनालाई राष्ट्रिय पुरस्कार

पत्रकारितामा योगदानको कदर : भोला पासवानसहित ३ जनालाई राष्ट्रिय पुरस्कार

 वीरगञ्जमा सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन

 वीरगञ्जमा सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन

भूमिहीन र अव्यवस्थित बसोवासीको बुटवलमा प्रदर्शन

भूमिहीन र अव्यवस्थित बसोवासीको बुटवलमा प्रदर्शन

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मुख्यमन्त्री यादवद्वारा १० जना नियुक्त, लेखाशाखाले रोक्यो तलब फाइल

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar