काठमाडौं, २३ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन । उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो । काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ ।
प्रदर्शनका क्रममा कम्तीमा ९ जनाको मृत्यु भइसकेको छ । मृत्युको संख्या बढ्ने अनुमान गरिएको छ ।














