KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक मेला सुरु हुदैं

जनकपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक मेला सुरु हुदैं

जनकपुर, २० भदौं । मधेशमा औद्योगिक वातावरण निर्माण गर्नका लागि जनकपुरमा अगामी कार्तिक २७ गते देखि ३० गतेसम्म पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक मेला २०२५ को आयोजना हुन लागेको छ ।

उद्योग परिसंघ मधेश प्रदेश, सिया ईभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा हुने सो औद्योगिक मेला प्रदेशको राजधानी जनकपुरको तिरहुतिया गाछीमा हुने जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत आयोजक संस्थाका अध्यक्ष प्रमोद साहले जानकारी दिए ।

औद्योगिक मेलामा १ सय ४० वटा स्टलहरू रहने भएको छ । मेलामा खास गरेर भारत तथा बङ्गलादेशमा उत्पादन भएको अटो मोबाइल, कृषि तथा अन्य प्रकारका औद्योगिक उत्पादनहरू प्रदर्शनीमा रहने आयोजकले जनाएको छ ।

मेलाले उद्योग, कृषि र अटो मोबाइल क्षेत्रलाई एउटै मञ्चमा ल्याएर नेटवर्किङ, सहकार्य र भविष्य निर्माण गर्ने नवीनतम प्रविधिको प्रदर्शन गर्ने परिसंघका अध्यक्ष साहले जनाए ।

मेलामा अत्याधुनिक मेसिनहरूको प्रदर्शनी, प्रविधिको प्रदर्शनी, स्वचालन, कृत्रिम बुद्धिमत्ता र स्मार्ट खेती उपकरणहरू समावेश हुने आयोजकले जनाएको छ ।

Facebook Comment

Related Posts

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

कुनै पनि पेसा सानो-ठूलो हुँदैन : आईजीपी दानबहादुर कार्की

कुनै पनि पेसा सानो-ठूलो हुँदैन : आईजीपी दानबहादुर कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar